logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नबिल बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    नबिल बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    1.6K
    SHARES
    नबिल बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाण्डौ । नबिल बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २८ गते साधारणसभा बोलाएको हो ।



     

    सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

     

    बैंकले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।


    अर्थ चौतारी
  • सोमबार, ७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट