logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • आयल निगमको कर्पोरेट भवन उद्घाटन

    आयल निगमको कर्पोरेट भवन उद्घाटन

    1.6K
    SHARES
    आयल निगमको कर्पोरेट भवन उद्घाटन

    काठमाण्डौ । नेपाल आयल निगमले सञ्चालनमा आएको ५ महिनामा कर्पोरेट भवनको उद्घाटन गरेको छ ।



    निगमको ५६ ओैँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति अनिलकुमार सिन्हाले उद्घाटन गरेका हुन् ।

    यो भवन गत भदौ बाट सञ्चालनमा ल्याइएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, २७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट