logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • एनसीसी बैंक र मनकामना अस्पतालबीच छुट सम्झौता

    एनसीसी बैंक र मनकामना अस्पतालबीच छुट सम्झौता

    1.6K
    SHARES
    एनसीसी बैंक र मनकामना अस्पतालबीच छुट सम्झौता

    काठमाण्डौ । एनसीसी बैंकले आफ्ना ग्राहकलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ।



    सम्झौताअनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले मनकामना अस्पतालमा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nursery मा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

    देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३७ एटीएम बुथ सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २३ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट