logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य बिमा गर्नुपर्ने

    सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य बिमा गर्नुपर्ने

    442
    SHARES
    सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य बिमा गर्नुपर्ने

    काठमाण्डौ । सरकारले सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य बिमा गर्नुपर्ने बनाउने भएको छ ।



    शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजकेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    सरकारले सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य बिमा गर्नुपर्ने अर्थमन्त्री वाग्लले बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट