logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • वैकल्पिक तथा अस्थायी शिक्षक कानुनी रूपमा व्यवस्था गरिने

    वैकल्पिक तथा अस्थायी शिक्षक कानुनी रूपमा व्यवस्था गरिने

    13.3K
    SHARES
    वैकल्पिक तथा अस्थायी शिक्षक कानुनी रूपमा व्यवस्था गरिने

    काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगको वैकल्पिक तथा अस्थायी शिक्षक सूचीबाट अस्थायी शिक्षक पदपूर्ति गर्ने कानुनी व्यवस्था गर्ने भएको छ ।



    त्यसैगरी मन्त्रालयले दुर्गम स्थानका विद्यालयमा शिक्षकले निश्चित अवधि अनिवार्य सेवा गर्नेपर्ने कानुनी व्यवस्था गर्ने बताएको छ । मन्त्रालयले शिक्षक व्यवस्थापन र विकासका लागि उक्त योजनाहरू अघि सारेको हो ।

    मन्त्रालयले शिक्षक सरुवा तथा पदस्थापन योग्यता, क्षमता र औचित्यको आधारमा गर्न मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याउने बताउँदै विद्यालयमा रहेको भूगोल, उपलब्ध सेवा, सुविधा र अवसरको आधारमा विद्यालयलाई सुगम र दुर्गम स्थानमा विद्यालयको रूपमा वर्गीकरण गर्ने बताएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २ कात्तिक २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट