logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • काभ्रेस्थलीमा कान्तिपुर डेन्टलकाे निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

    काभ्रेस्थलीमा कान्तिपुर डेन्टलकाे निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

    1.7K
    SHARES
    काभ्रेस्थलीमा कान्तिपुर डेन्टलकाे निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

    काठमाण्डौ । कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. (के.डि.सि. अस्पताल) बसुन्धारा, काठमाडौंले यहि पौष २ गते शनिबारका दिन तारकेश्वर नगरपालिकाको काभ्रेस्थली निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेस्थली वडा कार्यलय, काभ्रेस्थली स्वास्थ्य चौकी, नेपाल स्वयमसेवी रक्तदाता समाज र काभ्रेस्थली हाम्रो कृषि समुहको समन्वयनमा बृहत निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको थियो ।



     

    शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, छाला तथा यौन रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ र दन्त रोग विशेषज्ञ सम्बन्धी विशेषज्ञ टोलीले परामर्श सेवा दिएका थिए । साथै का निःशुल्क प्याप स्मियर टेस्ट, पि.एफ.टी टेस्ट साथै दन्त रोग सम्बन्धी जनचेतना कार्यक्रम र दम रोगका विरामीहरुलाई पि.एफ.टी. द्वारा औषधी लिने प्रशिक्षण तालिम दिईएको थियो । अस्पातालले शिविरको अवसरमा निःशुल्क औषधी वितरण समेत गरेको थियो ।

     

    शिविरमा ५०० भन्दा बढी विरामीहरुले स्वास्थ्य लाभ लिएको अस्पतालका सि.ओ.ओ. रोजिका प्रधानले जानकारी दिए।


    अर्थ चाैतारी
  • आइतबार, ३ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट