logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • चीनले कोरोना सङ्क्रमणको तथ्याङ्क दैनिक सार्वजनिक नगर्ने

    चीनले कोरोना सङ्क्रमणको तथ्याङ्क दैनिक सार्वजनिक नगर्ने

    819
    SHARES
    चीनले कोरोना सङ्क्रमणको तथ्याङ्क दैनिक सार्वजनिक नगर्ने

    काठमाण्डौ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना सङ्क्रमणको तथ्याङ्क दैनिक रुपमा सार्वजनिक नगर्ने भएको छ ।



    विगत तीन वर्षदेखि देशमा दैनिक कोरोना सङ्क्रमणको तथ्याङ्क सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबारदेखि यस्तो तथ्याङ्क जारी नगर्ने जनाएको छ । यसको कारणबारे भने आयोगले केही उल्लेख गरेको छैन ।

    चीनमा करिब ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ११ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट