logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • आज सुनको भाउ १ लाख २ हजार रुपैयाँ

    आज सुनको भाउ १ लाख २ हजार रुपैयाँ

    3.2K
    SHARES
    आज सुनको भाउ १ लाख २ हजार रुपैयाँ

    काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ।

    गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाका १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चाैतारी
  • आइतबार, ४ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट