logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकरको सपथ ग्रहण

    राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकरको सपथ ग्रहण

    2.3K
    SHARES
    राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकरको सपथ ग्रहण

    काठमाण्डौ । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिएका छन् । सदस्य प्रसादले उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।



     

    गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, २२ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट