logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ग्याल्पो ल्होसारमा आज सार्वजनिक बिदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द

    ग्याल्पो ल्होसारमा आज सार्वजनिक बिदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द

    780
    SHARES
    ग्याल्पो ल्होसारमा आज सार्वजनिक बिदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द

    काठमाण्डौ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्थाका साथै बीमा कम्पनीहरु बन्द हुनेछन् ।



    साथै, आज अन्य सार्वजनिक निकाय पनि बन्द रहनेछन्।

    अब शेयर बजार भोलि मंगलबार खुल्नेछ। हिजो आइतबार नेप्से परिसूचक २२.१० अंकले बढेर बन्द भएको थियो। नेप्से परिसूचक २०५२.६५ को विन्दुमा पुगेको थियो।


    अर्थ चाैतारी
  • सोमबार, २८ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट