२०८३ असार ४, विहिबार
काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ। सरुवासँगै मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई पदस्थापन पनि गरेको छ। मन्त्रालयले बढुवापछि ५...