२०८३ असार १५, सोमबार
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले चाँगुनारायण नगरपालिका-६, नगरकोट, वेशीटोलमा रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरेको छ । बैंकले संस्थागत...