२०८३ असार १३, शनिबार
काठमाण्डौ। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ रु. ३०.३६ लाख (यूएस डलर २५०००) सहयोग प्रदान गरेको छ। किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीलाई...