२०८३ असार ४, विहिबार
काठमाण्डौ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको मुनाफा उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्षको तुलनामा ३६.४२ प्रतिशतले...