logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • समता घरेलु लघुवित्तको शेयर बिक्रीमा

    समता घरेलु लघुवित्तको शेयर बिक्रीमा

    741
    SHARES
    समता घरेलु लघुवित्तको शेयर बिक्रीमा

    काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।



    कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

    इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यका कागजात सहित बनेपामा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

    तोकिएको म्यादभित्र निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट