२०८३ बैशाख ३०, बुधबार
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा धनकुटाको हिले कान्जिरोवा मकालु होटेलमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा...