logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • बाराही हाइड्रोपावरले आईपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    बाराही हाइड्रोपावरले आईपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    2.4K
    SHARES
    बाराही हाइड्रोपावरले आईपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले ७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।



    बाराही हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

    बाराही हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ११ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट