logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • नेपालको आर्थिक वृद्धिदर ४.१% रहने आईएमएफको प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर ४.१% रहने आईएमएफको प्रक्षेपण

    3.1K
    SHARES
    नेपालको आर्थिक वृद्धिदर ४.१% रहने आईएमएफको प्रक्षेपण

    काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ।



    आईएमएफको प्रक्षेपण विश्व बैंककै अनुमान नजिक रहेको छ। यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने प्रक्षेपण गरेको थियो। सरकारले भने बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य राखेको छ।

    दक्षिण एसियाली भेगमा भारतको ८.२ प्रतिशत, बंगलादेशको ६.४ प्रतिशत, श्रीलंकाले २.६ प्रतिशत आर्थिक वृद्धिदर रहने आईएमएफको प्रक्षेपण छ। एसियाली भेगका विकासशिल मुलुकमा औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने आईएमएफको प्रक्षेपण छ। आईएमएफका अनुसार एसियाका विकसित मुलुकको २.७ प्रतिशत र पूरै एसियाको भने ४.९ प्रतिशत आर्थिक वृद्धिदर रहनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट