logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • आज सेयर कारोबार नहुने

    आज सेयर कारोबार नहुने

    8.3K
    SHARES
    आज सेयर कारोबार नहुने

    काठमाण्डौ । सेयर बजार आज आइतबार बन्द रहने भएको छ।



    आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज सरकारी तथा सार्वजनिक संघसंस्था र कार्यालयहरु बन्द खुल्ने छैनन्। यसका साथै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहने भएकोले सेयर कारोबार हुने छैन।

    अब सेयर बजारमा भोलि खुल्नेछ। गत बिहीबार नेप्से परिसूचक २० अंकले घटेर २३५६.१७ को विन्दुमा बन्द भएको थियो।


    अर्थ चाैतारी
  • आइतबार, १८ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट