logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • रिभर फल्स पावरको आइपीओ निष्कासन वैशाख २८ गतेदेखि

    रिभर फल्स पावरको आइपीओ निष्कासन वैशाख २८ गतेदेखि

    4.1K
    SHARES
    रिभर फल्स पावरको आइपीओ निष्कासन वैशाख २८ गतेदेखि

    काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।



    कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्तामध्ये ५४ हजार ६०० कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आइपीओ निष्कासन छिटोमा जेड ४ गते र ढिलोमा जेठ ११ गते बन्द हुनेछ । आवेदकहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रबर्द्धन गरिरहेको पिलवुवा खोला जलविद्युत् १०.३० मेगावाट आयोजनाको कुल अनुमानित लागत प्रतिमेगाबाट १८ करोड ५ लाख १५ हजार रुपैयाँ छ ।


    अर्थ चाैतारी
  • बुधबार, २१ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट