logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • होन्डाकाे ग्राजिया खरिद गर्नेलाई १ रुपैयाँमा ३ बर्ष फ्रि सर्भिसकाे अफर

    होन्डाकाे ग्राजिया खरिद गर्नेलाई १ रुपैयाँमा ३ बर्ष फ्रि सर्भिसकाे अफर

    559
    SHARES
    होन्डाकाे ग्राजिया खरिद गर्नेलाई १ रुपैयाँमा ३ बर्ष फ्रि सर्भिसकाे अफर

    काठमाण्डौ । होन्डाका दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई बिक्रेता कम्पनीले दुईवटा अफर ल्याएको छ।



     

     

    कम्पनीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले होन्डा शाइन र होन्डा ग्राजिया खरिदकर्तालाई ‘होनडा ९९ आवर्स अफर र होनडा १ रुपैयाँ अफर ल्याएको हो। कम्पनीका अनुसार यसअन्तर्गत ग्राहकले अर्डर गरेको ९९ घण्टाभित्र होन्डा शाइन पाउनेछन्। यदि उक्त समयभित्र नआए ग्राहकले चाहेको मूल्य भुक्तानी गर्न सक्नेछन्।

     

     

    ‘यो वैकल्पिक सुविधाको रुपमा लागत र द्रुत सेवाको सुनिश्चितता हो’, कम्पनीले भनेको छ। त्यस्तै होन्डा ग्राजियाका लागि पनि कम्पनीले अफर ल्याएको छ। नयाँ खरिदकर्ताले सर्भिसिङ र स्पेयर पार्ट्समा ३ वर्षसम्म १ रुपैयाँ मात्र तिरे हुने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ९ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट