logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाण्डौमा

    फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाण्डौमा

    546
    SHARES
    फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाण्डौमा

    काठमाण्डौ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान नेपाल भित्र्याएको छ। १४ र १७ सिट क्षमतामा उपलब्द यी भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको कम्पनीले जनाएको छ ।



     

    कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म छ । यसको ८५ KW पावर तथा २९० nm टर्क छ भने फोटोनका भ्यानहरु घरमा पनि चार्ज गर्न सकिनेछ। यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनिको भनाइ छ । फोटोनका भ्यानहरू शैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स र अन्य संस्थाहरूका लागि उपयुक्त रहेको बताइएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १५ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट