logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट

    मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट

    676
    SHARES
    मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट

    काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई काठमाण्डौको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरूले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरूमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् ।



     

    साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्क मा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १८ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट