logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन खुल्यो (सूचनासहित)

    निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन खुल्यो (सूचनासहित)

    1K
    SHARES
    निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन खुल्यो (सूचनासहित)

    काठमाण्डौ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन माग गरेको छ ।



    आज सूचना निकालेर आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।

    आजैदेखि अनलाइनबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।


    अर्थ चाैतारी
  • बुधबार, २ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट