logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • राकममा कर्णाली प्रतिष्ठानको स्याटेलाइट अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

    राकममा कर्णाली प्रतिष्ठानको स्याटेलाइट अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

    910
    SHARES
    राकममा कर्णाली प्रतिष्ठानको स्याटेलाइट अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाण्डौ । सरकारले दैलेखको राकम कर्णालीस्थित आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।



    करिब ९ लाख जनसंख्या ओगट्ने कर्णालीको केन्द्रबिन्दु दैलेखको राकममा बनेको उक्त अस्पतालको स्तरवृद्धि गरी ५० शय्यामा सञ्चालन गर्ने योजना रहेको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिए।

    डा रावलले भने, ‘यस निर्णयले प्रतिष्ठानको भविष्यमा ठूलो सकारात्मक असर पर्नेछ। र, यस क्षेत्रका बासिन्दाको लागि स्वास्थ्य सेवाको सहज र प्रभावकारी पहुँच पुग्ने विश्वास छ। विगत लामो समयदेखिको हाम्रो सपना पूरा हुँदै छ।’


    अर्थ चाैतारी
  • मंगलबार, २९ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट