logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब दोब्बरले बढ्यो

    युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब दोब्बरले बढ्यो

    923
    SHARES
    युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब दोब्बरले बढ्यो

    काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।



    चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा विनियोजन गरिएको बजेट करिब दोब्बरले बढी हो ।

    चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, १५ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट