logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • २८०० अंक छुनबाट चुक्यो बजार

    २८०० अंक छुनबाट चुक्यो बजार

    663
    SHARES
    २८०० अंक छुनबाट चुक्यो बजार

    काठमाण्डौ । मौद्रिक नीतिका कारण बढेको सेयर बजार परिसूचक २८०० को विन्दुमा पुग्न असफल देखिएको छ । ओपनिङ सेसनमै ३५ अंकले बजेको २७९८.७५ अंकमा पुगेर फेरि घट्न सुरु भएको हो ।



    अहिले बजार परिसूचक सो विन्दुबाट घटेर २७७० को हाराहारीमा आइपुगेको छ । यद्यपि अघिल्लो कारोबार दिनभन्दा परिसूचक बढेरै कारोबार भइरहेको छ ।

     

    नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको मौद्रिक नीतिले विस्तारकारी व्यवस्था अवलम्बन गरिएको थियो । यसले बजारलाई पहिलो वेभमै सर्किट लेभलमा पुर्याउजे अपेक्षा गरिएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, २९ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट