logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेप्सेको पुनर्संरचनासँगै निजी क्षेत्रको सहभागिता गराउने धितोपत्र बोर्डको घोषणा

    नेप्सेको पुनर्संरचनासँगै निजी क्षेत्रको सहभागिता गराउने धितोपत्र बोर्डको घोषणा

    494
    SHARES
    नेप्सेको पुनर्संरचनासँगै निजी क्षेत्रको सहभागिता गराउने धितोपत्र बोर्डको घोषणा

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले शेयर बजारको फ्रन्ट लाइनर नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचनासँगै निजी क्षेत्रको सहभागिता गराउने घोषणा गरेको छ।



    धितोपत्र बोर्डले आज चालु आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। निजी क्षेत्रको सहभागितासँगै पुँजी वृद्धिका लागि नेप्सेको पुनर्संरचना गरिने कार्यक्रममा उल्लेख छ।

    यसैगरी नेप्सेका अतिरिक्त अन्य संस्थाको पनि शेयर सहभागितामा धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने सीडीएससीको पनि पुनर्संरचना गरिने नीति धितोपत्र बोर्डले लिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट