logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • महुली लघुवित्तले माग्यो कर्मचारी, +2 गरेको हुनुपर्ने

    महुली लघुवित्तले माग्यो कर्मचारी, +2 गरेको हुनुपर्ने

    1K
    SHARES
    महुली लघुवित्तले माग्यो कर्मचारी, +2 गरेको हुनुपर्ने

    काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदका लापग मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा प्लसटु गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।




    अर्थ चाैतारी
  • बुधबार, २८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट