logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • गुराँस लघुवित्तको अध्यक्षमा उदयनारायण बराल नियुक्त

    गुराँस लघुवित्तको अध्यक्षमा उदयनारायण बराल नियुक्त

    1.1K
    SHARES
    गुराँस लघुवित्तको अध्यक्षमा उदयनारायण बराल नियुक्त

    काठमाण्डौ । गराँस लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् । संस्थाको कात्तिक २३ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षमा बराललाई नियुक्त गर्ने निर्णय गरेको हो ।



    कम्पनी सचिव भेष बहादुर बस्नेतका अनुसार रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा बराललाई सर्वसम्मतीले छनोट गरिएको छ ।

     

    विराटनगर निवासी उदयनारायण बरालले स्नातकोत्तर (एमए) तहसम्म अध्ययन गरेका छन् । उनीसँग सहकारी क्षेत्रको व्यवस्थापन तथा नेतृत्वमा करीब २७ वर्षको अनुभव रहेको छ ।

     

     

    बराल यसअघि त्रिशक्ति सप्लायर्सका प्रोप्राइटर, गुराँस हर्बास्यूटिकल्सका अध्यक्ष तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।


    अर्थ चौतारी
  • सोमबार, २४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट