logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • अभियान लघुवित्तद्वारा वृद्धाआश्रमलाई खाद्यन्न वितरण

    अभियान लघुवित्तद्वारा वृद्धाआश्रमलाई खाद्यन्न वितरण

    1.5K
    SHARES
    अभियान लघुवित्तद्वारा वृद्धाआश्रमलाई खाद्यन्न वितरण

    काठमाण्डौ । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौं वार्षिकोत्सबको अवसरमा अन्नदान गरेको छ । वित्तीय संस्थाले पनौती–९, त्रिवेणीधाम स्थित प्राणनाथ माइती वृद्धाआश्रमलाई अन्नदान गरेको हो ।



     

    सोमबार एक कार्यक्रमका विच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल लगायत विभागीय प्रमुखहरुको उपस्थितिमा वृद्धाआश्रममा आश्रित वृद्धवृद्धालाई खानाको प्रबन्धको लागि चामल, दाल, आलु, तेल, नुन, हरियो सब्जी लगायतको खाद्यन्न वितरण गरिएको हो ।


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट