logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • सिटिजन बैंकको साधारण सभाले पारित गर्यो ५ प्रतिशत बोनस

    सिटिजन बैंकको साधारण सभाले पारित गर्यो ५ प्रतिशत बोनस

    1.2K
    SHARES
    सिटिजन बैंकको साधारण सभाले पारित गर्यो ५ प्रतिशत बोनस

    काठमाण्डौ । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष प्रबल जंग पाण्डको अध्यक्षमा मंसिर १२ गते काठमाडौंको बत्तिसपुतलीमा सभा सम्पन्न भएको हो ।



     

    कम्पनीको सभाले चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ लाभांश स्वीकृत गरेको छ ।

     

    सभाले सो शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।

     

     

    साथै सभाले बैंकको प्रबन्ध पत्रमा संशोधन गरेर पुँजी वृद्धि, सञ्चालक समितिलाई अख्तियार दिने एजेन्डा समेत पारित गरेको छ ।


    अर्थ चौतारी
  • बुधबार, २ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट