logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • अपि पावर र नेपाल टेलिकमसहित यी १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    अपि पावर र नेपाल टेलिकमसहित यी १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    936
    SHARES
    अपि पावर र नेपाल टेलिकमसहित यी १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । आज पुस १७ गते बिहिबार १४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभाको लागि पुस १८, पुस १९ र पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन हो।



     

    हेर्नुस् आजसम्म शेयर खरिद गर्दा कुन कम्पनीको लाभांश पाइन्छ, लाभांश कति छ र साधारणसभा कहिले छ ?

     

    स्वरोजगार लघुवित्त : १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश, साधारणसभा माघ ३ मा

    अरुण भ्याली हाइड्रो : ५ प्रतिशत बोनस शेयर र ०.२६३० प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा

    समता घरेलु लघुवित्त : ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा

    मेरो माइक्रोफाइनान्स : ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स: ६.४ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा

    अपि पावर कम्पनी : ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा

    ग्लोबल आईएमई लघुवित्त : ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा

    कालिका पावर कम्पनी : ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा

    हिमालयन लघुवित्त : ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा

    सूर्यज्योति लाइफ इन्स्योरेन्स: १३ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा

    युनाइटेड इदीमार्दी एण्ड आरवि हाइड्रो : ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २७ मा

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स : २५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा

    नेपाल टेलिकम : ३० प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स: १५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा


    अर्थ चौतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट