logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • पूर्वमन्त्री गुप्ताले घुस लिएको प्रमाण भेटियो, थुनामा राख्न अदालतको आदेश

    पूर्वमन्त्री गुप्ताले घुस लिएको प्रमाण भेटियो, थुनामा राख्न अदालतको आदेश

    1.6K
    SHARES
    पूर्वमन्त्री गुप्ताले घुस लिएको प्रमाण भेटियो, थुनामा राख्न अदालतको आदेश

    काठमाण्डौ । विशेष अदालतले घुस (रिसवत) प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।



     

     

    जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।

     

     

    सो आदेशमा उल्लेख भएअनुसार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा अन्य व्यक्तिहरूलाई प्रयोग गरी घुस लिएको प्रमाण भेटिएको छ । उनी एमालेबाट पर्सा ३ बाट निवाचित भएका थिए भने पछिल्लो समय केपी ओली प्रधानमन्त्री रहेको बेला मन्त्री बनेका थिए ।


    अर्थ चौतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट