logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • लुम्बिनी विकास बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा

    लुम्बिनी विकास बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा

    988
    SHARES
    लुम्बिनी विकास बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । लुम्बिनी विकास बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो।



    बैंकको संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

    निवेदन १५ दिनभित्र पेस गरिसक्नुपर्नेछ। निवेदन काठमाण्डौको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा पेस गर्न सकिनेछ।


    अर्थ चाैतारी
  • सोमबार, २८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट