logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • कुथेली बुखरी स्मल हाइड्रोको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस पारित

    कुथेली बुखरी स्मल हाइड्रोको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस पारित

    1.8K
    SHARES
    कुथेली बुखरी स्मल हाइड्रोको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस पारित

    काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । आज पुस २९ गते कम्पनीले साधारणसभा सम्पन्न गरेको हो।



    सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

    त्यस्तै सभाले सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गरेको छ। सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२/०८३ का लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गरेको छ।

    कम्पनीले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवश्यक परेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट