logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

    युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

    1.3K
    SHARES
    युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

    काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।



    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८४२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । विद्युत नियमन आयोगले स्वीकृति दिएर कम्पनीको आउँदो साधारणसभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ ।

    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट