काठमाण्डाै । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२ जना डेपुटी गभर्नर रिक्त भए पनि आज बसेको मन्त्रीपरिषद् बैठकले पण्डितलाई मात्र डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थ चाैतारी ।