logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने

    सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने

    1.1K
    SHARES
    सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने

    काठमाण्डौ । सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा लाग्दै आएको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।



    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलिय पदार्थको आयातमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट