logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सिद्धार्थ बैंकको करिब ९ लाख ९४ हजार कित्ता शेयर बिक्रीमा

    सिद्धार्थ बैंकको करिब ९ लाख ९४ हजार कित्ता शेयर बिक्रीमा

    689
    SHARES
    सिद्धार्थ बैंकको करिब ९ लाख ९४ हजार कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । सिद्धार्थ बैंकको ९ लाख ९४ कित्ता शेयर बिक्रीमा राखिएको छ।



    बैंकको संस्थापक समूहको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

    निवेदन काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेय खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट