logo

२०८३ जेष्ठ ७, विहिबार

logo
  • २०८३ जेष्ठ ७, विहिबार
  • फ्याक्ट्री खोलेको ५ वर्ष मै नेपालबाट निर्यात हुन थाल्यो सेन्टर फ्रुट चुइगम

    फ्याक्ट्री खोलेको ५ वर्ष मै नेपालबाट निर्यात हुन थाल्यो सेन्टर फ्रुट चुइगम

    221
    SHARES
    फ्याक्ट्री खोलेको ५ वर्ष मै नेपालबाट निर्यात हुन थाल्यो सेन्टर फ्रुट चुइगम

    काठमाण्डौ । नेपालमा सेन्टर फ्रुट चुइगम उत्पादन गर्ने पीभीएम नेपालले नेपालबाट चुइगम निर्यात सुरु गरेको छ । पीभीएम बहुराष्ट्रिय कम्पनी हो ।



    सुरुमा पीभीएम नेपाल कम्पनीले भारतबाट आयात गर्ने गरेको थियो । कम्पनीले ५ वर्ष अघि नेपालमै फ्याक्ट्री खोलेर उत्पादन थालेकोमा अहिले निर्यात थालेको छ।

    कम्पनीका कन्ट्री म्यानेजर मयंक पाण्डेका अनुसार केही दिनअघि पीभीएम नेपालले पहिलो पटक निर्यात अर्डर प्राप्त गरेको थियो । कम्पनीले “मेड इन नेपाल” ब्रान्डेड सेन्टरफ्रुट बबल गम को पहिलो खेप विदेश पठाएको छ । यो निर्यातले नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा पुगेको पहिलो महत्वपूर्ण कदम रहेको उनले बताएका छन्।


    अर्थ चाैतारी
  • विहिबार, ७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट