logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आज घट्यो सुन-चाँदीको भाउ

    आज घट्यो सुन-चाँदीको भाउ

    26
    SHARES
    आज घट्यो सुन-चाँदीको भाउ

    काठमाण्डौ । नेपाली बजारमा आज मंगलबार सुन-चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ।



    योसँगै प्रतितोला आज सुन २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८८ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।

    आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ५९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट