logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • लिबर्टी माइक्रो लाइफको सबै किसिमका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% छुट

    लिबर्टी माइक्रो लाइफको सबै किसिमका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% छुट

    156
    SHARES
    लिबर्टी माइक्रो लाइफको सबै किसिमका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% छुट

    काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ । कम्पनीले सबै किसिमका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट योजना ल्याएको हो ।

    ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले यही साउन ५ गतेदेखि असोज मसान्तसम्म, सबै किसिमका बीमालेखको नवीकरण पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट ल्याएको छ ।

    थप जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट