logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाण्डौ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

    भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाण्डौ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

    1.2K
    SHARES
    भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाण्डौ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

    काठमाण्डौ । सर्वोच्च अदालत र जिल्ला अदालत काठमाण्डौले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाण्डौमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन ।



     

    जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाण्डौले अनुसन्धान समेत सुरू गरिरहेको एसएसपी रमेश थापाले  बताए ।

     

    काठमाण्डौजिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ । भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका थिए । सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतले पनि विभिन्न विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट