काठमाण्डौ । आज पुस १७ गते बिहिबार १४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभाको लागि पुस १८, पुस १९ र पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन हो।
हेर्नुस् आजसम्म शेयर खरिद गर्दा कुन कम्पनीको लाभांश पाइन्छ, लाभांश कति छ र साधारणसभा कहिले छ ?
स्वरोजगार लघुवित्त : १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश, साधारणसभा माघ ३ मा
अरुण भ्याली हाइड्रो : ५ प्रतिशत बोनस शेयर र ०.२६३० प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
समता घरेलु लघुवित्त : ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
मेरो माइक्रोफाइनान्स : ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स: ६.४ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
अपि पावर कम्पनी : ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा
ग्लोबल आईएमई लघुवित्त : ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा
कालिका पावर कम्पनी : ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा
हिमालयन लघुवित्त : ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा
सूर्यज्योति लाइफ इन्स्योरेन्स: १३ प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
युनाइटेड इदीमार्दी एण्ड आरवि हाइड्रो : ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २७ मा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स : २५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा
नेपाल टेलिकम : ३० प्रतिशत नगद लाभांश, साधारणसभा पुस ३० मा
सगरमाथा लुम्बिनी इन्स्योरेन्स: १५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा
अर्थ चौतारी ।