काठमाण्डौ । सरकारले २९ सहसचिवको सरुवा गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो।
सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएकाे छ । त्यस्तै राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयाेगमा सरुवा गरिएकाे छ ।
गणेश पाैडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय काेशी प्रदेश सरुवा गरिएकाे छ।
हेर्नुहाेस् सरुवा सूची
Skip to PDF content
अर्थ चाैतारी ।