logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • स्वास्थ्यमा विपन्नको पहुच पुर्याउन चेम्बर अध्यक्ष मल्लको अगुवाइमा महायज्ञ शुरु

    स्वास्थ्यमा विपन्नको पहुच पुर्याउन चेम्बर अध्यक्ष मल्लको अगुवाइमा महायज्ञ शुरु

    715
    SHARES
    स्वास्थ्यमा विपन्नको पहुच पुर्याउन चेम्बर अध्यक्ष मल्लको अगुवाइमा महायज्ञ शुरु

    काठमाण्डौ। स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको पहुच पुर्याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ शुरु भएको छ ।



    सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न बर्गलाई स्वास्थ्यमा सहज पहु“च पु¥याउने उद्देश्यले महायज्ञमार्फत राहत संकलन गर्न लागिएको हो ।

    पशुपति क्षेत्रमा चैत १ देखि ७ गतेसम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा प्रसिद्ध धर्माचार्य आचार्य श्री चैतन्य कृष्णद्धारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिए । महायज्ञबाट उठेको रकमबाट विपन्न बर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताए ।

     

    चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट