logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ग्लोबल मनी वीक २०२४ः हिमालयन लघुवित्तको वित्तीय साक्षरता विशेष कार्यक्रम

    ग्लोबल मनी वीक २०२४ः हिमालयन लघुवित्तको वित्तीय साक्षरता विशेष कार्यक्रम

    1.3K
    SHARES
    ग्लोबल मनी वीक २०२४ः हिमालयन लघुवित्तको वित्तीय साक्षरता विशेष कार्यक्रम

    काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले विश्व वित्तीय सप्ताह २०२४ अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत चैत ५ देखि ११ गतेदेखिसम्म वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।



     

    वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गरेको हो ।

     

    यसका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन उक्त कार्यक्रमको आयोजना गरिएको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट