logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एसवाई प्यानलको शेयर आउँदै, बिक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल नियुक्त

    एसवाई प्यानलको शेयर आउँदै, बिक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल नियुक्त

    1.8K
    SHARES
    एसवाई प्यानलको शेयर आउँदै, बिक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल नियुक्त

    काठमाण्डौ । एसवाई प्यानल नेपाले शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।



    सो नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार एसवाई प्यानल नेपालका तर्फबाट चोई डोंगिल र प्रभु क्यापिटलका तर्फबाट दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

    एसवाई प्यानल कोरियाको लगानी भएको कम्पनी हो कम्पनीले चितवनमा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट