logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नयाँ संचालक समिति चयन गर्दै सकियो सिडिबि हाइड्रोपावरको विशेष साधारणसभा

    नयाँ संचालक समिति चयन गर्दै सकियो सिडिबि हाइड्रोपावरको विशेष साधारणसभा

    1.7K
    SHARES
    नयाँ संचालक समिति चयन गर्दै सकियो सिडिबि हाइड्रोपावरको विशेष साधारणसभा

    काठमाण्डौ । सिडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा आज कार्तिक २० गते सम्पन्न भएको छ ।



    कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा आज बिहान बसेको बैठकले कम्पनीको साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरको छ।

    यस बाहेक सभाले कम्पनीको ५ जना संचालकहरूको नियुक्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ। जस अनुसार सर्वसाधारण सेयरधनीहरुको तर्फबाट रमेश प्रसाद नेपाल ,उत्तम भ्लोन ,अनिल कुमार रुङ्गटा ,प्रविन महर्जन र आयुषा श्रेस्ठ संचालक नियुक्त भएका छन्।

    विशेष सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज तय गरेको थियो।


    अर्थ चाैतारी
  • मंगलबार, २० कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट